• आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित 

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ५, शुक्रबार २३:०० गते
    images

    प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित भएको छ ।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

    बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्