• कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ३१, आईतवार १९:३४ गते
    images

    काठमाडौंको कमलपोखरीदेखि नक्साल भगवती मन्दिरसम्म ढल निर्माणको काम भइरहेको छ । जसका कारण पैदल यात्रीहरूलाई हिँडन् र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ । सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवात जावतमा असर परेको हो ।

    प्रतिक्रिया दिनुहोस्