• सानेपामा महिला उद्यमी सम्मेलन : नेपाली उत्पादनको प्रदर्शनी

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २९, शुक्रबार २३:१८ गते
    images

     

    ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको ५औँ महिला उद्यमी सम्मेलन २०८३ मा उद्यमीहरूले आफ्ना विविध उत्पादन तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरू प्रदर्शन गरिरहेका छन् । प्रदर्शनीमा अचार, हस्तनिर्मित सामग्री, कलात्मक पेन्टिङ तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरू प्रदर्शनीमा राखिएका छन्।

    प्रतिक्रिया दिनुहोस्