• प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २९, शुक्रबार २२:४३ गते
    images

    मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्ने भएको छ ।

    प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

    प्रतिक्रिया दिनुहोस्