images
  • प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २६, मंगलवार १९:४५ गते
    images

    प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ ।

    मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो ।

    सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्