• विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २६, मंगलवार १९:४० गते
    images

    विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक आज(मंगलबार) पनि अवरोध गरेका छन् ।

    मंगलबारको प्रतिनिधिसभाको बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् ।

    प्रधानमन्त्री वालेन्द्र शाह बालेनले १७ जेठमा नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्