• मन्त्रिपरिषद् बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २६, मंगलवार १९:१९ गते
    images

    मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बस्दै छ ।

    बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

    प्रतिक्रिया दिनुहोस्