• जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २१, बिहीबार १९:३५ गते
    images

    जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज मनाइँदै छ । आज बिहीबार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।

    विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो ।

    सोही दिनको स्मरणमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्