• राजा वीरेन्द्रको २५ औँ स्मृतिमा माल्यार्पण (तस्बिरहरु)

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १९, मंगलवार २१:०१ गते
    images

    स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति दिवसको अवसरमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले ललितपुरको जाउलाखेलमा स्मृति सभा तथा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीहरूले स्वर्गीय राजा वीरेन्द्रको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस्