• सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान (तस्बिरसहित)

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १९, मंगलवार २०:५६ गते
    images

    सङ्घीय संसद्को झण्डासहित सगरमाथा आरोहरण गरेका प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पालाई सम्मान गरिएको छ । मंगलबार कानुन समिति हलमा मिङमा ग्याबु शेर्पालाई सभामुख सभामुख डोलप्रसाद डिपी आर्याल लगातले सम्मान गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्