• त्रिचन्द्र कलेजमा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध निकालियो मसाल जुलुस

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १८, सोमबार २२:४३ गते
    images

    त्रिचन्द्र कलेजमा प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति मसाल जुलुस निकालेकाे छ । साेमबार उनीहरूले प्रधानमन्त्री शाहले आइतबार सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति बिरोध प्रदर्शनसँगै पुत्लादहन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्