• राष्ट्रिय महिला अधिकार दिवस मनाईदै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १६, शनिबार १४:५९ गते
    images

    आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाईदै छ ।आज देशभर ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागेको हो ।

    महिला अधिकारका क्षेत्रमा भएका बिभिन्न चार उपलब्धीको खुसीमा सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । २०७६ साल देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्