• सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १५, शुक्रबार २३:५४ गते
    images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।
    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
    उनले भने,‘ आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने छ ।’

    प्रतिक्रिया दिनुहोस्