• एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ९, शनिबार १८:०२ गते
    images

    नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

    बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११:३० बजे बस्ने भएको हो ।

    आजको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ । हिजो शुक्रबार बसेकोे बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्