• सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २, शनिबार १७:०१ गते
    images

    नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि सरेको छ ।आज बस्ने तय भएको एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

    आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको सचिव अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्