• यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख २८, सोमबार २०:१२ गते
    images

    सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ ।सोमबारसंसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने जानकारी दिएका हुन् ।

    उनले भने, हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ ।
    त्यस्तै उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्