• आद्रीका थापाको स्वरमा “के तरिका हो” बोल रहेको गीत सार्बजनिक (भिडियो)

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण ३०, शुक्रबार १४:०४ गते
    images

    काठमाडौं — आद्रीका थापाको स्वरमा के तरिका हो बोल रहेको गीत सार्बजनिक भएको छ, जसमा गायिकालाई सन्जय बडालले साथ दिएका छन ।

    बरीष्ट गीताकार बि .बि. थापाको शब्द रचना, मनोज चौलागाइको संगीत र एरेन्ज रहेको गीतलाई किशोर थापाले मिक्सिङ मास्टरिङ्ग गरेका हुन ।

    गायिका स्वयमको अभिनय रहेको गीतलाई नितीन चन्दले निर्देशन गरेका हुन गीतलाई बि.बि. थापा युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्