• images

    ड्रोनबाट यस्तो देखियो धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभा (तस्विरहरु)

    images

    ड्रोनबाट यस्तो देखियो धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभा (तस्विरहरु)

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढी मा चुनावी प्रचारप्रसारका लागि ‘हामी आयौँ परिवर्तनका लागि’ भन्ने नारासहित परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । सभामा बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार, अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको थियो । सभास्थलमा ठूलो संख्यामा समर्थकहरुको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्