• images

    काठमाडौंको गैरिगाउँमा भीषण आगलागी

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २२, मंगलवार १६:०७ गते
    images

    काठमाडौंको सिनामंगलस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ।

    सशस्त्र प्रहरीको विपद् गण नजिकै रहेको काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको हो।

    प्रहरी घटनास्थलमा पुगेको र दमकलमार्फत आगो निभाउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए।

    प्रतिक्रिया दिनुहोस्