images
  • देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ : प्रधानमन्त्री शाह

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक २०, बिहीबार २१:५१ गते
    images

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले राजनीतिक दलहरूको नेतृत्वशैलीमाथि व्यङ्ग्य गर्दै पार्टी जोगाउने र देश जोगाउनेबीचको फरक औँल्याएका छन् ।

    बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन् ! फरक यती हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस्