images
  • कांग्रेस महाधिवेशन : मतदानका लागि बुथ निर्माण धमाधम

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २२, बिहीबार १३:११ गते
    images
    images
    images

    काठमाडौंको खुल्लामञ्चमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गतको मतदान प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ । मतदानका लागि बुथ निर्माणको काम सकिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्