• images

    विराटनगर पुगे गृहमन्त्री, घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने 

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १४, बिहीबार २३:१५ गते
    images

    गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन् ।

    विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका हुन् । गृहमन्त्री अस्पतालतर्फ घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जादैँ छन् ।

    साथै, उनले घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्