• images

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १४, बिहीबार १०:१६ गते
    images

    संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

    बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

    बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्