images
  • बाघको आक्रमणबाट एक महिला घाइते

    • Bishnu GC Bishnu GC
    • २०८३ असार २९, सोमबार २०:२५ गते
    images

    कञ्चनपुरको वेल्डाँडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

    प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।

    आईतबार वेलुकातिर शुक्लाफाँटा जंगलमा घाँस काट्ने क्रममा उपाध्या माथि बाघदे आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    घाईते उपाध्यायको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्