• प्रतिनिधिसभाका सांसदलाई ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी अभिमुखीकरण

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १६, मंगलवार २२:३५ गते
    images

    सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। हिजाेदेखि सुरू भएकाे ‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी अभिमुखीकरण आजसम्म सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा सञ्चालन छ ।

    प्रतिक्रिया दिनुहोस्