• सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ९, मंगलवार २०:२१ गते
    images

    नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० सय रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

    सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५९० रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्