• हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ७, आईतवार २०:१७ गते
    images

    हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो ।

    शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए । उनि विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए ।

    टेलिफिल्म ‘चतुरेको दाउपेच’ बाट चर्चामा आएका शर्माले धेरै टेलिफिल्ममा काम गरेका छन् ।

    उनले ‘चतुरेको दाउपेच’ नामक टिभीश्रंखला समेत निर्माण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्