images
  • गोरखा दुर्घटना : २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर

    • chautaripatrika chautaripatrika
    • २०८२ भाद्र १७, मंगलवार १२:१४ गते
    images
    images
    images

    इ.प्र.का.आरुघाट,गोरखा (सवारी दुर्घटना):- मिति २०८२।०५।१७ गते अं.०६:०० बजे जि.गोरखा भिमसेनथापा गा.पा.३ टारी फाँट स्थितमा काठमाण्डौंबाट सोती तर्फ जाँदै गरेको बा.प्र.०१-००६ख ४१३१ नं को रात्री बस ब्रेक फेल भई सडकबाट अं.४ मिटर तल खसेको भन्ने खबर प्राप्त हुनसाथ इ.प्र.का आरुघाट प्र.ना.नि.लेखनाथ सिग्देल(९८५६०४२०९९)को कमाण्डमा १० जनाको टोली खटी गएको, उक्त बसमा सवार २२ जना मध्ये चालक सहित २१ जना घाईते भएको, घाईते हरुको आरुघाट आधारभुत अस्पताल आरुघाटमा उपचार भईरहेको, उक्त स्थान इ.प्र.का.आरुघाटबाट २ कि.मि.पूर्ब पर्ने ।

    निम्न घाईतेहरु:-
    १.चालक जि.गोरखा गण्डकी गा.पा.२ बस्ने वर्ष ३८ को झक ब.थापा मगर, कम्मरमा चोट अवस्था मध्यम, थप उपचारको लागी काठमाण्डौं रिफर ।
    २.जि.काभ्रे तिमाल गा.पा.८ बस्ने वर्ष ४५ को आकाश तामाङ, हात र टाउकोमा चोट, अवस्था मध्यम ।
    ३.जि.गोरखा गोरखा न.पा.४ बस्ने वर्ष ३० को दुर्गा ब.खत्री, खुट्टा र टाउकोमा चोट, अवस्था मध्यम थप उपचारको लागी काठमाण्डौं रिफर ।
    ४.जि.गोरखा चुमनुब्री गा.पा.२ बस्ने वर्ष २० की छिरिङ छो शरिरमा चोट, अवस्था सामान्य ।
    ५.जि.गोरखा आरुघाट गा.पा.बस्ने वर्ष २५ को बिशाल गुरुङ, हातमा चोट, अवस्था सामान्य ।
    ६.भारत मोतिहारी बस्ने वर्ष ३० को कप्रेस आलम हातमा चोट, अवस्था सामान्य ।
    ७.जि.गोरखा भिमसेनथापा गा.पा.२ बस्ने वर्ष २८ को लोकनाथ भट्टराई, शरिरमा चोट, अवस्था सामान्य ।
    ८.जि.ईलाम सुर्यदय न.पा.१२ बस्ने वर्ष २० को किसान राई, गालामा चोट, अवस्था सामान्य ।
    ९.जि.गोरखा भिमसेनथापा गा.पा.२ बस्ने वर्ष २० को सचिल बाबु भट्टराई, कोखमा चोट, अवस्था मध्यम ।
    १०.ऐ बस्ने वर्ष २८ को गणेश भट्ट, मुखमा चोट, अवस्था मध्यम ।
    ११. ऐ बस्ने वर्ष २३ को सन्देश भट्टराई, शरिरमा चोट, अबस्था मध्यम ।
    १२. ऐ.बस्ने वर्ष ४८ को टेक प्र.भट्टराई, शरिरमा चोट, अवस्था मध्यम ।
    १३.जि.गोरखा आरुघाट गा.पा.८ बस्ने वर्ष ५२ को यदु कुमार सोडारी, शरिरमा चोट, अवस्था मध्यम ।
    १४. भारत मोतिहारी बस्ने वर्ष १४ को अलि आलम, दाहिने खुट्टा फ्याक्चर, अवस्था मध्यम , थप उपचारको लागी काठमाण्डौं रिफर ।
    १५. जि.गोरखा आरुघाट गा.पा.५ बस्ने वर्ष ३१को सन्तोष खड्का, टाउको र हातमा चोट, अवस्था मध्यम ।
    १६.जि.महोत्तरी जलेश्वर न.पा.७ बस्ने वर्ष २५ की सुजिता यादब, शरीरमा चोट, अवस्था मध्यम ।
    १७.जि.गोरखा आरुघाट गा.पा-६ बस्ने वर्ष २९ को दिपक गुरुङ, टाउकोमा चोट, अवस्था मध्यम ।
    १८.जि.गोरखा धार्चे गा.पा.२ बस्ने वर्ष ५४ को घारे गुरुङ, शरिरमा चोट, अवस्था मध्यम ।
    १९.जि.गोरखा आरुघाट गा.पा.४ बस्ने वर्ष ३० को रोमन गुरुङ, कुममा चोट, अवस्था मध्यम ।
    २०.जि.गोरखा धार्चे गा.पा.५ बस्ने वर्ष २५ की मेलिना गुरुङ, कम्मरमा चोट, अवस्था मध्यम ।
    २१.जि.धादिङ त्रिपुरा सुन्दरी गा.पा. बस्ने वर्ष ३२को धर्मेन्द्र थापा मगर, टाउकोमा चोट, अवस्था मध्यम ।
    नोट:- घाईते चालक सहित २१ जना मध्ये १६ जनाको अवस्था मध्यम, ५ जनाको सामान्य, सि.न. १,३ र १४ को घाईतेलाई थप उपचारको लागी काठमाण्डौ पठाईएको, अन्य घाईतेहरुको आरुघाट आधारभुत अस्पताल आरुघाटमा उपचार भईरहेको ।

    दिने:- प्र.स.ह. रण बहादुर गुरुङ
    जि.प्र.का.गोरखा ९८५६०९०८५५/IP-५२५२
    लिने:- प्र.स.ह. सुजन शर्मा
    मिति २०८२।०५।१७ गते, ०७:२५ बजे ।

    प्रतिक्रिया दिनुहोस्