images
  • जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २६, मंगलवार १९:२२ गते
    images

    काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पु¥याएको आरोपमा जरिवाना तिराएको छ ।

    नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

    महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पु¥याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्