उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी अब देश रूपान्तरणको अभियानमा सक्रिय रूपमा अघि बढेको बताएका छन् ।
उज्यालो नेपाल पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले पार्टीले हरेक क्षेत्रका नागरिकसँग जोडिएर देशमा परिवर्तन ल्याउने लक्ष्यसहित अगाडि बढिरहेको बताए ।
उनले भने, ‘उज्यालो नेपाल पार्टी अब जुरुक्क उठेको छ । उज्यालो नेपाल पार्टीले अब यो देशमा परिवर्तनको लागि हामीले यो देशलाई रुपान्तरण गर्नको लागि हरेक क्षेत्रमा, हरेक क्षेत्रको नागरिकसँग जोडेर अगाडि बढ्ने र अगाडि बढाउनको लागि हामी एकदमै तनदुरुस्त भएर उठेका छौं ।’
उनले विगतको संघीय संसद् निर्वाचनमा छोटो तयारी र वि

Bishnu GC 















प्रतिक्रिया दिनुहोस्