images
  • निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २१, बिहीबार १९:३८ गते
    images

    आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै छ ।

    यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।

    संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्न विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो ।

    प्रतिक्रिया दिनुहोस्