images
  • प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ७, बिहीबार २२:५१ गते
    images

    काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित भएको छ । सभामुख डीपी अर्यालले विपक्षीको विरोधकाबीच सदनको कारबाही अघि बढाएकोमा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्