images
  • प्रतिनिधिसभा बैठक सुरु हुनसाथ विपक्षी दलहरूको अवरोध

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख २८, सोमबार १९:११ गते
    images
    images
    images

    विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका छन् ।सोमबार बसेको बैठकमा सरकारले ल्याएका अध्यादेशको विरुद्धमा नेपाली कांग्रेस, नेकपा र एमाले र श्रमसंस्कृति पार्टी लगायतका सांसदहरु उठेर विरोध जनाएका हुन् ।

    विपक्षी दलहरूले उक्त अध्यादेशले शक्ति सन्तुलन र लोकतान्त्रिक अभ्यास कमजोर बनाउने निष्कर्ष निकालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्