• अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २४, शनिबार १३:५७ गते
    images

    अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ ।
    सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो ।
    उनले पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए।
    दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए।

    प्रतिक्रिया दिनुहोस्