• images
    images

    रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २३, शुक्रबार ११:४० गते
    images
    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ।
    बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।
    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुने छ ।

    प्रतिक्रिया दिनुहोस्