• images

    एमाले अध्यक्ष ओलीका पिताको निधन

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २९, शुक्रबार १२:४४ गते
    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ ।
    ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
    उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्