• images

    मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो

    • Salina Magar Salina Magar
    • २०८२ फाल्गुन २४, आईतवार १३:०१ गते
    images

    प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीको अग्रता कायम रहेको छ ।

    कांग्रेसका उम्मेदवार शाहीले ५ हजार ६१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।

    नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायाले ५ हजार १ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले २ हजार ४४० मत प्राप्त गरेका हुन् ।

    राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटाले ३७१ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्