• images

    कांग्रेस विशेष महाधिवेशनको आज बन्दसत्र, केही बेरमा सुरु हुँदै

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष २८, सोमबार ०७:४० गते
    images

    काठमाडौं । हिजोबाट सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको केही बेरमा बन्दसत्र सुरु हुँदैछ ।

    बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । हिजोे महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका थिए ।

    महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्