• images

    इलाम-२ बाट एमालेका सुहाङ एकल सिफारिस

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १९, शनिबार १७:४३ गते
    images

    नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सुहाङ नेम्वाङलाई एकल सिफारिस गरेको छ।

    शनिबार बसेको जिल्ला कमिटी बैठकले सुहाङलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको हो। बुबा शुभाष नेम्वाङको निधनपछि २०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए।

    प्रतिक्रिया दिनुहोस्