images
  • राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २१, बुधबार १२:२७ गते
    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

    राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेश गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्