images
  • २४ घण्टामा १ हजार २३८ जना परे ट्राफिक प्रहरी कारबाहीमा

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २, शुक्रबार १३:०९ गते
    images

    ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २३८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा १०३ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा ४६, लेन क्रसमा ७४, अवस्था ठिक नभएको ४०, एकतर्फीमा ११ र अन्यमा ६५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्