images
  • मन्त्रिपरिषद् बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र ३१, बुधबार ११:३० गते
    images

    प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्