• images
    images

    काठमाडौं उपत्यकामा ग्यास हाहाकार बनाउने कृष्णभीर सडक ३ दिनभित्र सञ्चालनमा आउने

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र २७, शनिबार १५:०२ गते
    images
    images
    images
    images

    काठमाडौं- बाढीका कारण अवरुद्ध चितवनको कृष्णभीर सडकखण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

    भासिएको सडकको भित्तातर्फ नयाँ ट्रयाक निर्माण सम्पन्न भइसकेको छ ।

    अहिले ट्रयाकको ग्रेड सुधार गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ ।

    त्यसपछि रोलिङ र ग्राभेल बिछ्याउने काम सम्पन्न गरी यातायात सञ्चालनमा ल्याइने नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)की प्रमुख सजना अधिकारीले बताइन् ।

    काम तीव्र बनाउन दुई बुलडोजर र दुई एक्साभेटरसहित आवश्यक उपकरण परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्