• images
    images

    भूकम्पको केन्द्र विन्दु रामीडाँडाको सिर्पाचौरगाउँ

    • Salina Magar Salina Magar
    • २०८३ भाद्र २६, शुक्रबार १७:२३ गते
    images
    images
    images
    images

    २०८० कात्तिक १७ गते गएको भूकम्पबाट थला परेको बारेकोट गाउँपालिका १ रामीडाँडा सिल्पाचौर गाउँ अहिले विस्तारै लयमा आउँदैछ । सरकारले पूर्ण निर्माणको काम सुरु नगर्दा यहाँका स्थानीयबासीले स्थानीय स्रोत साधन प्रयोग गरेर घरहरु निर्माण गरिरहेका छन् । जाजरकोटको सबैभन्दा ठूलो मगर बस्ती समेत यही हो ।

    प्रतिक्रिया दिनुहोस्