images
  • राष्ट्रियसभाको बैठक बस्दै

    • Salina Magar Salina Magar
    • २०८३ भाद्र १६, मंगलवार १५:३६ गते
    images

    काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

    आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्