images
  • बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण

    • Salina Magar Salina Magar
    • २०८३ भाद्र १५, सोमबार २३:०१ गते
    images

    भोटेकोशी बाढी प्रभावितका लागि नेपाल औषधि आयातकर्ता संघले अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    कोलेरा भ्याक्सिन, टिटानास भ्याक्सिन, एन्टिरेविज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायत करिब तीन करोड रुपैंयाँ बराबरको औषधि लगायतका स्वास्थ्य सामग्री गरिएको संघका अध्यक्ष पवन आचार्यले जानकारी दिए ।

    अध्यक्ष आचार्यको अगुवाईमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय पुगेको टोलीले मन्त्री निशा मेहतालाई सामग्री हस्तान्तरण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्