• श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २, शनिबार १९:४२ गते
    images

    युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले श्रम शोषणको अन्त्य, उचित पारिश्रमिक तथा सम्मानजनक कार्य वातावरणको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौँ’, ‘जेनजीको नाममा बनेको सरकार, जेनजी डाक्टरलाई न्याय दे’,‘रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    प्रतिक्रिया दिनुहोस्