• सदनमा श्रम संस्कृति पार्टीले आज पनि गर्यो विरोध

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ६, बुधबार २०:०८ गते
    images

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् ।प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्