images
  • कान्छी थानमा भक्तजनको पूजाआराधना

    • Salina Magar Salina Magar
    • २०८३ कार्तिक १७, सोमबार १३:१९ गते
    images

    ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा धाम जाने मार्गमा अवस्थित कान्छी थानमा पूजापाठ गर्दै भक्तजनहरू। धार्मिक आस्था र विश्वासका साथ कान्छी थानमा पूजाआराधना गरेपछि भक्तजनहरू पाथीभरा धामको दर्शनका लागि अघि बढ्ने गर्छन्।

    प्रतिक्रिया दिनुहोस्