• डा.दाहालको ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख ३१, बिहीबार २०:१४ गते
    images

    वरिष्ठ गीतकार तथा साहित्यकार डा रामप्रसाद दाहालको ‘कोहिलीको कुहुकुहु’ गीत सार्वजनिक भएको छ ।
    बिहीबार चर्चित गायिका अन्जु गौतमको युट्युवमार्फत ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक भएको हो ।

    गीतमा मोडलिङ ज्योति खड्काले गरेकी छिन । डा दाहालका झन्डै ४० गीत सार्बजनिक भइसकेका छ्न ।उनका गीतमा अन्जु पन्त, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, शिव परियार संगीता राना, अन्जु गौतम र रीतु कडेललगायतले स्वर भरिसकेका छन् ।उनको गीतमा पल शाह, बर्षा राउत, अनु शाह लगायतले मोडलिङ गरेका छ्न ।

    प्रतिक्रिया दिनुहोस्